२ आश्विन २०८३, शुक्रबार

दिल तामाङको ‘नाच्देऊ बसन्ती’

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार ०७:४० मा प्रकाशित

दिल तामाङको ‘नाच्देऊ बसन्ती’ सार्वजनिक
गायक दिल तामाङको नयाँ म्युजिक भिडियो ‘नाच्देऊ बसन्ती’ सार्वजनिक भएको छ । गत बिहीबार उनले सो भिडियो सार्वजनिक गरेका हुन् ।

डिबी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको उक्त भिडियोमा एलिसा शर्मा र भीमफेदी गाइजको अभिनय रहेको छ ।

निर्मल लामाले निर्देशन गरेको उक्त भिडियो एस स्टडीले बजारमा ल्याएको हो । सो गीतको कभर भिडियो बनाउनेलाई एक लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको छ ।नयाँपत्रिका
https://www.youtube.com/watch?v=EnWg0F73NWw&feature=emb_logo

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x