६ मंसिर २०८१, बिहीबार

दुश्मनको फाईल लिएर व्हाइट हाउस आउने छ्न – ह्यारिस

एसीपी संवाददाता

१७ कार्तिक २०८१, शनिबार १०:०२ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले अर्को हप्ताको राष्ट्रपति चुनाव अघि आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वीलाई निशाना बनाएकी छिन्, उनले डोनाल्ड ट्रम्प ‘अस्थिर’, ‘बदलाको लागि उत्सुक’ र ‘अनियन्त्रित शक्तिको इच्छा’ भएको बताएकी छन्।

लस भेगासमा शुक्रबार एक र्‍यालीलाई सम्बोधन गर्दै कमला ह्यारिसले ट्रम्पलाई ‘घृणा’ र ‘विभाजन’को मात्र चिन्ता रहेको बताइन् । उनले भनिन्, ‘उनले ह्वाइट हाउसमा ‘शत्रुहरूको सूची’ ल्याउनेछन् र म तपाईंको प्राथमिकताका कामहरूको सूची ल्याउनेछु। हाम्रो म र ट्रम्प को पार्टी मा यहि फरक हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x