१४ मंसिर २०८३, आईतवार
नगर प्रमुख शाह द्वारा जनै पूर्णिमा तथा रक्षाबन्धनको शुभकामना
कपिलवस्तु, भाद्र १५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले जनै पूर्णीमा तथा रक्षाबन्धनको शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
हिन्दू धर्मावलंबी हरूको प्रमुख पर्व जनै पूर्णीमा तथा रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगतिको कामना प्रकट गरेका छन्।
Subscribe
Login
0 Comments


