९ आश्विन २०८३, शुक्रबार
निर्वाचन परिचालन समितिको संयोजकमा डा. कनोडिया
कांग्रेस नेपालगन्ज उपमहानगर स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा डा. कनोडिया
नेपालगन्ज ,१८ बैशाख ः स्थानिय तहको निर्वाचनलाई स्वच्छ ,निश्पक्ष र पारदर्शि रुपमा सम्पन गर्नका लागि डा. सुरेश कुमार कनोडियाको संयोजकत्वमा नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका स्तरिय निर्वाचन परिचलान समिति गठन गरिएको छ ।
कनोडियाको संयोजकमा ११ सदस्सिय समिति गठन गरिएको नेपाली कांग्रेस बाँकेले जनाएकोछ । समितिको सदस्यहरुमा सुरेन्द्र वहादुर हमाल ,निरञ्जन सिंह सिजापति ,रमेश कुमार गुप्ता ,सुनिल नरसिंह राणा ,मो.याकुब अंसारी ,निजामुद्धिन अंसारी ,उमा थापा ,राजकुमार बर्मा ,बादशाह कुर्मी र रविन्द्रमान श्रेष्ठ रहनु भएको छ ।
Subscribe
Login
0 Comments


