१४ मंसिर २०८३, आईतवार

नेपालगञ्जमा लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटयो

एसीपी संवाददाता

२३ आश्विन २०८०, मंगलवार १७:४० मा प्रकाशित

नेपालगन्ज । बाँकेमा जिल्ला प्रशासनले नेपालगञ्जमा लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटाएको छ ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो त्यसपछि रातीमा कर्फ्यू र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो ।

नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउदै लगेको थियो

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले २३ गते बिहान ४ बजे देखि पूर्णरुपमा कर्फ्यू र निषेधाज्ञा हटाईएको जानकारी दिनुभयाे ।
सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको

सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो । लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x