५ आश्विन २०८३, सोमबार

नेपालगन्जका टोलहरु एकैदिनमा जलमग्न

एसीपी संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार ०९:३६ मा प्रकाशित

श्याम कुमार साहु – बाँकेमा बिहीबार रातीदेखि भएको वर्षले नेपालगन्जका कैहि स्थानहरू एकैदिनमा जलमग्न भएको छ ।

नेपालगन्जका सबै भागहरु अब डुबानमा नपर्ने अथार्त कुनै पनि घरमा पानी नपस्ने अनुमान गरेका यहाँका बासीहरुले एकैदिनको झरीले उही पुरानै अवस्था महासुस गरेका छन् ।झरीले उपमहानगरपालिका नेपालगन्ज वाड नं ५ र वाड नं ८ का टोलहरु जलमग्न भएसँगै कहीं घरहरू मा समेत पानी पसेको छ। यी वाडहरुका नालाहरु समयमा सफाई नहुने भएकाले कहीं समयको झरीले नै घरमा पानी पस्ने गरेको वाड नं ५ स्थानीय युवा फैज हैदारको भनाई छ । र वार्ड नं ८ का डियर कमरेड को पनि भनाई छ। जस्तै वाड नं ८ को तरकारी मण्डी, महेन्द्र पार्क, कुरैसीटोल र पण्डन टोलहरुमा पानी जमेको छ। पण्डन टोलका नालाहरु समयमा सफाई भएको भए हामी टोल बासीहरु यसरी पटक पटक दुःख पाउँदैनथ्यौ , स्थानीय युवा डियर कमरेडले भनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x