५ आश्विन २०८३, सोमबार

नेपालगन्जमा आज साहु समाजद्वारा रक्तदान गरिदै

एसीपी संवाददाता

२९ जेष्ठ २०७८, शनिबार ०६:५१ मा प्रकाशित

बिक्की कनौजिया नेपालगन्ज । साहु समाज र साहु समाज युवा जिल्ला समितिको आयोजनामा नेपालगन्जमा रक्तदान हुँदै छ । अहिले कोरोना महामारीका बेला रगतको अभाव हुन नदिन रक्त दान गर्न लागेको हो । साहु सम्मजका हन्सराम साहुका अनुसार अहिले रगतको अभाव भाइ रहेको बेला साहु समाजले पनि आफ्नो भुमिका निर्वाह गर्न सक्ने जनाएको छ । रक्तदान कार्यक्रमको acpnewsnepal.com ले आज प्रत्येक्ष प्रसारण गरेको हो । यश समाजले नेपालगन्ज देखि जमुनाह सम्म विभिन्न चोक- चोकमा कोरोना संक्रमण विरुद्ध आम जनतालाई सुरक्षा दिन खटिएका प्रहरीलाई मास्क, पानी र चाउचाउ वितरण गरि सकेको छ । अञ्जनी माता रसोईलाई १७ पेटी पानी समेत प्रदान गरेको थियोे । बाकेको पुस्पलाल चौक, धाम्बोजी, बीपी चौक, सेतु विक, चौक, त्रीवेनि मोड, त्रिभुवन चौक, गणेश मान चौक, ट्राफिक चौक, चौलिका, भन्सार, जमुनाह लगायत चौक – चौकमा मास्क, पानी र चाउचाउ वितरण गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x