४ आश्विन २०८३, आईतवार
नेपालगन्जमा झन्डा महोत्सव
श्याम कुमार शाहु । प्रत्येक वर्ष १ बैशाखलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत जस्तै यस बर्ष पनि अन्तराल ब्यवस्थापन र अशल शासन क्लब बाकेको आयोजनामा नेपालगन्जमा झण्डा महोत्सव गरिएको हो । झन्डा महोत्सव कार्यक्रममा वरिष्ठ पत्रकार पुर्णलाल चुकेले आफ्नो मन्तबब्य राख्नु भएको थियो । नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगन्जको रामलिला मैदानमा छैंठौं झण्डा महोत्सव आयोजना गरिएको हओ
‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो’ ।।

Subscribe
Login
0 Comments


