२१ कार्तिक २०८३, शुक्रबार

नेपालगन्जमा धार्मिक महोत्सवको कार्यक्रम धुमधामले सम्पन्न

एसीपी संवाददाता

१० चैत्र २०७७, मंगलवार ०६:४३ मा प्रकाशित

श्याम कुमाार शाहु  । धार्मिक महोत्सवको कार्यक्रम सम्मपन्न भएको छ ।
नेपालगन्ज स्थित श्री लखिया बाबा मंदिर, रामनगर वार्ड नं :-०५ मा आयोजना भएको किर्तन , लाख बत्ती र होलि रङारङ कार्यक्रम सम्पन्न भएको हो । भारतका प्रसिद
भजन गायक:- कुमार कोशिक , राघव पण्डित र रोहित शर्मा (गोन्डा)
भजन गायिका:- अंजलि मौर्या (अयोध्या)
श्यामबाबाको लडली अंजलि मौर्या (अयोध्या) १४ वर्षकै उमेर देखि हाल १८ वर्षमा पुग्दा श्याम किर्तन जगतमा आफ्नो नाम बनाई सकिकी छिन । श्री श्याम किर्तन, छप्पन भोग र होली वर्ष महोत्सवमा आफ्नो मधुर आवाज को माध्यमले बाबा श्याम र सम्पूर्ण भक्तजनलाई श्याम कीर्तन मा मगन गरी भजन गाउँदा जनता मन्त्र मुग्ध भएका थिय ।
भजन मार्फत रात्रिमा किर्तनले श्रद्धालुहरु भक्तिरसमा लिन भएका थिय । साथै राघव , कोशीक , रोहित अरु अञ्जली लै जुगल बन्दीमा धुम मचाइन् र आई रहेको फागु पुर्णिामा होलि शु अवसरमा होलिको मिलन भजन समेत भएको थियो ।
छप्पन भोग , लाख बत्ती प्रज्वलित गरिएको आयोजक महन्त श्री कृष्ण गिरी जी महाराजले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x