१४ मंसिर २०८३, आईतवार
नेपालगन्ज भब्य आरती सम्पन्न
रिसभ सिंह वाडिया – नेपालगन्ज = बागेश्वरी माताको मन्दिरमा रहेको जुङेश्वर महादेव नजिक पोखरी नेपालगन्जमा श्रावणको सोमबारको अवसरमा भब्य आरती सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर पालिका र बागेश्वरी मन्दिर गूठीको तत्वाधानमा बिगत केही महिना देखि साप्ताहिक रुपमा आरति हुने गरेको छ । बागेश्वरी मन्दिर हुने उक्त आरती कार्यक्रमले जनमानसमा धार्मिक आस्थाको बिकास हुने र धर्म प्रती आस्था जगाउने बताएका हुन । तस्बिर

Subscribe
Login
0 Comments


