१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तरुण कुमार बज्राचार्य

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार ०१:३६ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्ज १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तरुण कुमार बज्राचार्य निर्वाचित भएका छन् । २७७० मत खसेकोमा बज्राचार्यले ८१७ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी जसपाका बुद्धिसागर सुवेदीले ४७१ मत पाए । कांग्रेसबाट  टिकट नपाएपछि जसपा प्रवेश गरेर वडा अध्यक्ष लडेका निवर्तमान वडा अध्यक्ष सुवेदीले ३४६ मतान्तरमा हार ब्यहोरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x