नेपाली कांग्रेस डिलासैनीले महाधिबेशन मा खटिएका शिक्षक हरुलाइ सम्मानित
नेपाली कांग्रेस डिलासैनीले महाधिबेशन मा खटिएका शिक्षक हरुलाइ सम्मानित गरेको छ।
घर घर जाअाै कांग्रेस जिताउ अभियान द्वारा अायाेजित डिलाशनीकाे हरिनगरमा भएको कार्यक्रममा मा १४ औ महाधिवेशन मा वडा अधिवेशन र पालिका अधिवेशनमा खटिएका शिक्षक हरूलाई नेपाली कांग्रेस डिलाशैनीले सम्मानित गरेको छ।
सम्मानित हुने शिक्षक हरूले नेपाली कांग्रेस डिलाशैनीलाई धन्यवाद दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य यज्ञराज जाेशी र बैतडी जिल्ला सभापति चतुर बहादुर चन्दले सम्मनित शिक्षक लाई टीका र सम्मान पत्र दिएर सम्मान गरेका थिए।
वार्ड अधिबेशन र गाउपलिका अधिबेशन सम्पन्न गराउन निर्वाचन अधिकृतका रूपमा सकृयतपुर्वक सघाउनु भएकोमा काङ्ग्रेस डिलासैनी सभापति जोशिले धन्यबाद ब्यक्त गरेका छन।
सम्मानित हुने शिक्षक हरु क्रमशः रमेशकुमार राना,शिव सिंह राना,जनक बोहरा,धुर्ब राना, मनोज बोहरा, रुपेश बोहरा, महेश बोहरा,सुरेश राज पन्त,शंकर दत्त पन्त,गोपल दत्त जोशी,तिर्थ राज जोशी,नागेन्द्र प्रसाद जोशी ,गोपाल दत्त जोशी,उपेन्द्र नाथ, देव दत्त जोशी, कम्मान सिंह धामी हुन।


