३१ असार २०८३, बुधबार
परराष्ट्रमन्त्री आरजु इटलीको रोम जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ असारमा इटलीको रोम जाँदैछिन परराष्ट मन्त्री देउवा एफएओको ४४ औं सम्मेलनमा भाग लिन र सम्बोधन गर्न जान लागेकी हुन् । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाने कार्यक्रम रहेको उनको सचीवलयले जनाएको छ । । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुने भएको छ ।
Subscribe
Login
0 Comments


