२१ कार्तिक २०८३, शुक्रबार

पीएचडीको पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुद्वारा प्रदर्शन

एसीपी संवाददाता

१३ असार २०७८, आईतवार ११:०० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयमा एम फिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

त्रि वि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले एफ फिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउन समेत माग पनि गरेका छन् । ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको बिद्यार्थीहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रेका बिद्यार्थीहरुले नीजि शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र बिश्वबिद्यालयलाई राजनीतिको अखडा नवनाउन माग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x