३ आश्विन २०८३, शनिबार
पुर्ब पोर्न स्टार मिया खलिफा
एजेन्सी । पूर्व पोर्नस्टार मिया खलिफाले आफ्ना श्रीमान रोवर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेद गर्ने भएकी छन् ।
लेबनानी मुलकी अमेरिकी नागरिक खलिफाले इन्स्टाग्राममा एउटा सन्देश लेख्दै श्रीमानसँग छुटिन लागेको बताएकी हुन् ।
उनीहरुबीच दुई वर्षलामो वैवाहिक सम्बन्ध चलेको छ । आफूहरुबीचको भिन्नताका कारण एक हुन नसकेको खलिफाले जनाएकी छिन्। सम्बन्धविच्छेद भएतापनि एकअर्कालाई गर्ने सहयोग जारी रहने उनको भनाइ छ।
मिया खलिफाले पोर्न चलचित्रमा काम गर्न छाडिसकेकी छिन्।
Subscribe
Login
0 Comments


