२९ आश्विन २०८३, बिहीबार

प्रचण्ड-नेपाल समुहमा लागेको भन्दै स्वाकिय सचिबको पद गायब

एसीपी संवाददाता

१७ फाल्गुन २०७७, सोमबार ०१:४५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव हटाउनुभएको छ ।

गृहमन्त्री थापाले आज आफ्ना स्वकीय सचिव बिरू तामाङ ‘सुदिप’लाई हटाउनुभएको हो । बादलले तामाङलाई प्रचण्ड नेपाल समूहमा लागेर सूचना चुुहाएको आरोप लगाउनुभएको छ ।

त्यस्तै तामाङलाई राष्ट्रिय युवा संघको कार्यसमिति बिस्तार गर्दा बहिष्कार गरेको आरोप पनि लगाएको लगाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x