२ आश्विन २०८३, शुक्रबार

प्रथम प्रधानमन्त्रीको १०७ औं जन्मजयन्तीमा बृक्षारोपण

एसीपी संवाददाता

२६ भाद्र २०७७, शुक्रबार ०५:३८ मा प्रकाशित

वीरगंज २६ भदौ / नेपाली कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा आज बिहान नरसिंह मा.बि,पिपरामा ने.बि.संघ,पर्सा द्वारा बृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसको नेता पुर्व सभासद मा.अनिल रुङ्टा,अतिथीहरु क्रमश:ने.का पर्सा उपसभापति प्रकाश उपाध्यय,जिल्ला सचिव श्याम पटेल ,सह-सचिव द्वय रोशन लामिछाने,किरण सरकार,जिल्ला सदस्य क्रमश:रामबाबु पटेल,बैकुण्ठ श्रीवासत्व,धर्मेन्द्र पटेल क्षेत्रय सभापति अरबिन्द गुप्ता,बिरगंज महानगरपालिका वडा न.१५ को वडा अध्यक्ष गजेन्द्र पटेल,नेताहरु क्रमशःदशरत पटेल,देवनाथ उपाध्यय,जय मंगल कापर ,नरसिङ मा.बि को प्र.अ बिनोद मेहता ,तरुन दलको जिल्ला सदस्य मिक्कु सिंह,ने.बि.संघको पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, कार्यक्रमको सभापती एवम् ने.बि.संघ पर्साको अध्यक्ष बिश्वास रन्जन द्विबेदी,उपाध्यक्ष बिकेश पटेल,सचिव प्रभात सिंह,सह-सचिव इन्द्राशन ,विद्यार्थी नेता जितेन्द्र मिश्र,ने.बि.संघ ठा.रा.ब क्याम्पसको इकाइ सभापति अजय कर्न लगायत ने.बि.संघको विभिन्न नेता तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बिरगंजको दुई जना युवा क्रमशः राज प्राताप सिंह र रबि गुप्ताले औपचारिक रुपामा प्रमुख अतिथी बाट कांग्रेसको सदस्यता ग्रहण गर्दै पार्टी प्रबेश गरेका छन् ।कार्यक्रमलाई ने.बि.संघ पर्साको सचिव प्रभात सिंहले उद्घोष गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x