६ मंसिर २०८१, बिहीबार
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक
आज मन्त्रिपरिषद्को बैठक बस्मे भएको छ । श्रोत का अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन । आज बैठक बिशेष रहेको एक जना नेता जनएका छ्न ।
आजको बैठक निममित बैठकको प्रक्रिया हो आज बिहीबार हुने मन्त्रीपरिषद्को बैठक नियमित नै रहेको छ । आज्को बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्ने संभावना रहेको श्रोतले बताएको छ । नियमित बैठक ले चीनको भ्रमण र केही मन्त्रीपरिषद का निर्णय समेत हुन सक्ने अनुमान गरिएको छ । बाहिर सरकारका मन्त्री फेर बदल को चर्चा रहे पनि तत्काल यो बिसयमा प्रवेश नहुने श्रोतले जनाएको छ ।
Subscribe
Login
0 Comments