१४ मंसिर २०८३, आईतवार

बिश्व हिन्दु युवा संघ बाँकेको अध्यक्षमा आशिष आनन्द

एसीपी संवाददाता

२८ श्रावण २०७९, शनिबार १४:५३ मा प्रकाशित

बिश्व हिन्दु युवा संघ बाँकेको अध्यक्षमा आशिष आनन्द चयन भएका छन् । लुम्बिनि प्रदेश समिती द्वारा आयोजित एक भेला बाट जिल्ला अध्यक्षमा आशिष र नेपालगन्ज उपमहानगर समितिको अध्यक्षमा सिर्द्धार्थ ज्ञवाली लाई नगर अध्यक्षको जिम्मेवारि दिइएको हो ।

भेलामा धर्म सस्कृति रक्षा र गौ समरक्षण र गुरुकुल स्थापनाको बारेमा महत्वपुर्ण छलफल भएको छ ।

बागेश्वरि हनुमान गढि गौशालामा आयोजित भेलामा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष ऋषि केश जङ्ग शाह,बिशिस्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रसान्त बिस्ट,बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य लोकेस आचार्य,लुम्बिनी प्रदेश अध्यक्ष सौभाग्य जङ शाह,काग्रेसका नेता अमृत आचार्य लगायत उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x