४ आश्विन २०८३, आईतवार

बेली डान्सरका रुपमा परिचित कलाकार तथा मोडल बिनु

एसीपी संवाददाता

२२ जेष्ठ २०७८, शनिबार ०५:५९ मा प्रकाशित

काठमाडौं– बेली डान्सरका रुपमा परिचित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएकी छन् ।

दर्शकहरुमाझ ‘बेली रानी’को उपनामले परिचित उनले आगामी जेठ २३ गते आइतबारदेखि जेठ २९ गते शनिबारसम्म अनलाइनमार्फत नृत्य प्रशिक्षण दिन लागेकी हुन् ।

युवापुस्ताको चाहना अनुसार अनलाइनमार्फत पहिलो पटक बेली डान्स प्रशिक्षण दिन लागेको शाक्यले बताइन् ।

बिनुका अनुसार पछिल्लो समय युवा पुस्तमा बेली डान्सको क्रेज बढ्दो छ । कार्यशाला हरेक दिन साँझ ४ बजेदेखि ५ बजेसम्म हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x