२१ कार्तिक २०८३, शुक्रबार

भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको सुर्ति, चिनी, बिडी, हार्डवेयर लगायत समान बरामद

एसीपी संवाददाता

२ पुष २०७८, शुक्रबार ०२:४९ मा प्रकाशित

नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको सुर्ति, चिनी, बिडी, हार्डवेयर लगायतका सामान गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको विभिन्न सामान बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त ठाउँमा जाँच गर्नेक्रममा सामान फेला पारी बरामद गरेको हो ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x