४ आश्विन २०८३, आईतवार

भन्सार छ्ली ल्याउदै गरेको १ काटुन मोबाइल समान बरामद

एसीपी संवाददाता

१८ श्रावण २०७८, सोमबार ०५:१२ मा प्रकाशित

जिल्ला प्रहरी बाँकेले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ।

लुकिछिपी रुपइडिहाबाट ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले कडाइ गर्दै आएको छ।

बरामद गरिएका अवैध मोबाइलका सामाग्री लाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको बाँके प्रहरीले जानकारी दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x