१४ मंसिर २०८३, आईतवार

भारतको उत्तर प्रदेश सरकारमा योगि आदित्य नाथको दोश्रो ईनिङ

एसीपी संवाददाता

५ चैत्र २०७८, शनिबार ०५:२७ मा प्रकाशित

काठमाडौँ – उत्तर प्रदेशमा बहुमतसहित जित हात पारेको भारतीय जनता पार्टीले सरकार बनाउँदै छ।

शपथ ग्रहण कार्यक्रम आगामी चैत ११ गते (२५ मार्च) लखनउमा हुने भएको छ । सहिद पथ स्थित इकाना स्टेडियममा दिउँसो ४ बजे सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जहाँ मुख्यमन्त्री आदित्यनाथले दोस्रो पटक शपथ लिनेछन् । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायत सहभागी हुने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x