भोलीबाट नेपालगन्ज धार्मिक महोत्सव
श्याम कुमार शाहु । हरेक बर्ष जस्तै यश बर्ष पनि नेपालगन्जमा श्याम नाम अमृत वर्षा तथा छप्पन भोग धार्मिक महोत्सव शुरु हुदै छ । शनिबारदेखि शुरु हुने उक्त धार्मिक महोत्सवमा रात्रि जागरण , भण्डारा , धार्मिक वर्षा , हुने भएको छ । धर्मिक महोत्सवमा सबैलाई सहभागिताका लागि अनुरोध गरेको छ ।
सम्पुर्ण धर्मिक प्रोग्राम
श्री लखिया बाबा मंदिर, रामनगर वार्ड नं :-०५
श्री श्याम नाम अमृत वर्षा एवम् चपन भोग महोत्सव, सोल्हावा श्री श्याम वार्षिक महोत्सव -२०७७ हुने भएको छ ।
आयोजित धार्मिक महोत्सवको एसीपीन्युजले प्रत्येक्ष प्रसारण बिहाम ८ बजे र राती ९ बजे बाट हुने छ ।
साथै भोलि बिहान् कलश यात्रा गर्दै नगर परिक्रमा गरिने र रात्रि जागरण हुने आयोजक जनाएको हो । धामिक कार्यक्रमको सम्पुर्ण तयारीका लागि भक्त जनहरुले सहयोग गरेको प्रती महन्त श्री कृष्णगिरी जी महराज एवम् सम्पुर्न श्याम प्रेमी धन्यवाद दिएका छन् ।


