१४ मंसिर २०८३, आईतवार
मजदुरहरुलाई रोजगारको व्यवस्थापन गर्न लागि पर्ने प्रमुख पदका उम्मेदवार बिष्टको भनाई
नेपालगन्ज १८ बैशाख ः नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार प्रसान्त बिष्टले मजदुरहरुको समस्या समाधान गर्न लागि पर्ने बताउनु भएको छ । उहाँले मजदुरहरुलाई रोजगारको व्यवस्थापन गरी तथा उचित ज्याला कार्यान्वनय गरी कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“ दिगो विकासका लागि मर्यादित रोजगारी ,सुदृढ लोकतन्त्र र समृद्धि हाम्रो जिम्मेवारी ” भन्ने नाराका साथ १३३ ओ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टे«ड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा प्रमुख पदका उम्मेदवार विष्टले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालगन्जमा विहानै काम खोज्न आउने मजदुरहरुलाई आफूले उचित सम्बोधन गर्ने र अन्य श्रमिकहरको हकमा नीति बनाएका काम गर्ने उदघोष गर्नुृभयो ।
कार्यक्रमम सुरु हुनु अगागि ¥याली निकालिएको थियो । ¥याली गणेशमान चोकबाट सुरु भएर जिल्ला समन्वय समितिमा पुगेर कार्यक्रमाम परिणत भएको थियो ।

Subscribe
Login
0 Comments