१३ असार २०८३, शनिबार

मलिउड फिल्म इन्डस्ट्रीजमा गायकको रुपमा पहिचान स्थापित गर्न सफल-गायक शर्मा

एसीपी संवाददाता

१३ आश्विन २०७७, मंगलवार १०:०९ मा प्रकाशित

राम प्रकाश महतो जनकपुर असोज १३ गते । मलिउड फिल्म इन्डस्ट्रीजमा गायकको रुपमा आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा छन् गायक दिपक शर्मा । जनकनन्दनी गाउँपालिका स्थाई घर भएको शर्मा विगत पाँच वर्ष देखि गायन क्षेत्रमा सक्रियरुपमा लागी रहेका छन् । राजधानी काठमान्डुमा आइ.सि.सि. संगित पाठशलामा तालीम समेत लिएका छन् । आफनो पहिलो संगितीक गुरु गुरुदेव कामत र दिसिका म्याम रहेको बताए ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नु ।

https://www.youtube.com/watch?v=QnkxAwDbNUk&fbclid=IwAR3M22qYh6xGryZacBjw68PHk_H4ifuhG9bFv4Ay1lEdi-XVx8MvmoFP8fw

संगित सिक्ब्ने क्रममा परिवारीक अवस्था कमजोर भएकाले काठमान्डुको होटलहरुमा गित गाएर आफनो खर्च समेत चलाउने गर्दै आएका थिए । शर्मा भारतीय च्यानल जिटिभीबाट संचालन हुदै आएको सारे ग म प मा समेत तेस्रो राउन्ड सम्म छनोट भए तर आफु दुर्घटनामा परेर शिकिस्त घाइते भएर जान नसकेर सारेगमपको सपना शर्माको अधुरो रह्यो ।

आफनो भाषा मैथली भएकाले आफु मैथली भाषाकै प्रमोट गर्ने गायक शर्माको भनाइ छ। उनले यही क्रममा एउटा गित पनि रेकर्ड गरे गित “सुरज कहे किरण स’’ मैथली भाषाको पहिलो गित शर्माको सुपर हिट भएको छ । उक्त गीत पछि बजारमा शर्माको निकै चर्चाहुन थालेको छ । अहिले आधा दर्जन बढी गीतको रेकर्डिग तयारी भइरहेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dipak sharma
Dipak sharma
5 years ago

Tq u for filmy news

1
0
Would love your thoughts, please comment.x
()
x