८ आश्विन २०८३, बिहीबार

महेन्द्र माविका पूर्व विद्यार्थीहरुद्वारा आसन्न स्थानीय तहका जनप्रतिनिधीहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार १६:५३ मा प्रकाशित

महेन्द्र माविका पूर्व विद्यार्थीहरुले आसन्न स्थानीय तहका जनप्रतिनिधीहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा काँग्रेसबाट मेयर पदका उम्मेदवार प्रशान्त विष्ट सहभागी भएका थिए । भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा विष्टले सम्बृद्ध नेपालगन्जलाई साकार पार्ने आफ्नो योजना रहेको बताए । उनले नेपालगन्जको भौतिक पूर्वाधारदेखि मानवीय विकासका लागि आफ्नो एजेण्डाहरु प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x