१३ असार २०८३, शनिबार

महोत्सवमा बाल उद्यान तथा विभिन्न मनोरञ्जन खेल कुद प्रवर्द्धन ब्यवस्थापन समितिलाई मायाको चिनो

बिकास खडका

२२ माघ २०८१, मंगलवार ११:५९ मा प्रकाशित<

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा मनोरञ्जन र सास्कृतिक कार्यक्रम सहयोग गरेको मायाको चिनो प्रदान गरेको छ । मनोरञ्जनात्मक कार्यहरु वहाँहरुले योगदान दिनु भएको हो आयोजकले बताएको छ । महोत्सवमा बाल उद्यान तथा विभिन्न मनोरञ्जन खेल कुद प्रवर्द्धन ब्यवस्थापन समिति का संयोजक शिव प्रसाद दाहाल , सदस्य जि नुरैन मुल्तमिस नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य ( साहिल हल्वाई ) सहित २ जना सदस्यलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ । कार्यक्रम कलाकार एवं शिक्षक बिरेन्द्र यादव  कलाकार तथा नेपाल सास्क्रीतिक संघ का केन्द्रिय उपाध्यक्ष जहिरुल हक जिनु लागएतको उपस्थिति रहेकोे थियोे ।  सम्मान कार्यक्रमका दिन राष्ट्रिय कलाकार शिव संकर रिजाल , जोगिन्दर पान वाला सुरेन्द्र केसी ( मुलाको साग ) र अन्जिलिना रेग्मीको प्रस्तुतिले दर्शकलाई झुमना बाध्य बनाएका हुन ।  

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x