१२ जेष्ठ २०८३, मंगलवार
मात्र १० रुपैयामा पेट भरी खानको भण्डारा
नेपालगन्ज माघ १४ गते बब्लु शेख । नेपालगन्जमा शान्ती सद्भावको शहर हो भन्ने उद्देश्य र हिन्दु मुस्लिम शिख इसाईको मेलमिलाप आपसी भाइ चाराको शहर पनि हो । यहाँ हरेक धर्म मान्नेहरुले भण्डारा इत्यादि समाज सेवामा लागेका हुन्छन् भन्ने कुरा हरेक मंगलबार र शनिबार नेपालगन्ज्को टागा स्टेन नजिक भण्डारा लाग्ने गर्छ जहाँ जो सुकै मात्र १० रुपैयामा पेट भरि खान खान सक्छन् ।

Subscribe
Login
0 Comments



