३ आश्विन २०८३, शनिबार
‘मेरो माया’ म्युजिक भिडियो अन्तिम चरणमा
प्रसन्त मिष्ट्ले गाएको गीत ‘मेरो माया’ म्युजिक भिडियो अन्तिम चरणमा पुगेको छ । मेरो मायाझ नामक म्युजिक भिडियो आज रिलिज हुदैँछ ।
बुधबार मनिकापुर स्तिथ गोल्डेन ब्लिस भेरी होटेलमा बि.योर.सेल्फ द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत ‘मेरो माया’ गीत छिट्टै म्युजिक भिडियोको रूपमा दर्शकश्रोता माझ आउने अदित्य सिंह ठकुरीले जानकारी दिए ।
ठकुरी अनुसार यो तेस्रो म्युजिक भिडियो रिलिज हुन्दा धेरै खुसी महसुस भएको छ र यो म्युजिक भिडियो सामाजिक संजाल हाइलाइट्स नेपालबाट हुने छ । ठकुरी अनुसार भिडियो डाइरेक्टर प्रसन्त मिस्ट र भिडियोमा खुशी केसी र अदित्य सिंह ठकुरी रहेका छन ।
बि. योर. सेल्फ द्वारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथीको रुपमा औषधि व्यवसाय संघ बाँकेका सचीव प्रदिप शाह र विभिन्न मिडियाका पत्रकार लगायतको उपस्थिती थियो ।
Subscribe
Login
0 Comments


