४ आश्विन २०८३, आईतवार
मोडल, जसको सुन्दरता र खुट्टाको चर्चा हुने गर्छ
विश्वकै लामा खुट्टा भएकी २० बर्षिय यी मोडल, जसको सुन्दरता र खुट्टाको चर्चा हुने गर्छ
काठमाडौं – विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । आफ्नो अनौठो प्रतिभा देखाएर विश्वलाई नै चकित पार्दै विश्व रेकर्ड पनि राखेका छन् ।
विश्वमा यस्ता व्यक्ति पनि छन्, जसलाई प्रकृतिले नै अनौठो उपहार दिएको छ । यस्तै एक चिनियाँ मोडल जसले आफ्नो लामा खुट्टाले नै चर्चा कमाइरहेकी छिन् ।
donglei2.jpg
लामो खुट्टाका कारण चर्चा कमाइरहेकी चिनियाँ मोडल दोङ लेइ हुन् । २० बर्ष पुगेकी ती मोडलको खुट्टाको लम्बाई ४५ इन्च रहेको छ ।
उनी पूर्वी चीनको आनुही प्रान्तकी हुन् । ५ फिट ११ इन्चकी लेइको सुन्दरताको पनि चर्चा हुने गर्छ । खासमा उनको सुन्दरता र खुट्टाका कारण तस्बिरहरु भाइरल बनिरहेका छन् ।
Subscribe
Login
0 Comments


