२१ कार्तिक २०८३, शुक्रबार

मौलिकता संगै कोरोनाले परिवार मा पारेको समस्याको उठान गरेको तिज गित सार्बजनिक

एसीपी संवाददाता

१ भाद्र २०७८, मंगलवार ०६:०७ मा प्रकाशित

बाँके-समाजमा अपाच्य शब्दहरूले भरिएका तिज गित जस्ले हिन्दू धर्म को र मौलिकता भाडेका छन, आफुलाई राष्ट्रिय कलाकार भन्ने हरुले तिज गित को अस्तित्व मेटाउदै गर्दा युवा गायक सर्जक तथा पत्रकार युवराज थापा ले मौलिकता संगै पारिवारिक समस्या र अहिले को कोरोना को कारण परेको समस्या को उठान गरेको तिज गित सार्बजनिक गरेका छन।

“शिरफूल” बोलको गित मा युवा गायक सर्जक तथा पत्रकार युवराज थापाको लय,शब्द सजिएको गीतमा स्वयं थापा र विमला बिकको आवाज रहेको छ । विपिन आचार्यको एरेन्ज तथा मिक्सिङमा तानसेन स्टुडियो बाँकेमा आवाज रेकर्ड गरिएको हो । ललित थापाको नृत्य निर्देशनमा स्वयं थापा तथा निशा वली र अन्य कलाकारलाई भिडियोमा देख्न सकिन्छ ।

वाइ टि मेडिया नेपाल नामक युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रामप्रकाश महत्तोले भिडियोको छायांकन र सम्पादन गर्नुभएको छ । कलाकारलाई चिटिक्क पार्ने अर्थात श्रृङगारमा निर्मला चौधरीले गर्नुभएको छ ।

पुरा भिडियाे हेर्नुहाेस

https://www.youtube.com/watch?v=uYKi9LqoQFU
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x