१४ मंसिर २०८३, आईतवार

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना व्यक्त

एसीपी संवाददाता

१९ चैत्र २०७८, शनिबार १६:१४ मा प्रकाशित

 

कृष्णनगर, कपिलवस्तु चैत्र १९

इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल द्वारा रमजानको शुभकामना व्यक्त गरिएको छ l राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का अध्यक्ष मौलाना अतिकुर रहमान नेपाली ले
स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

साथै राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का महासचिव मौलाना मुजीबुर्रहमान अहमद ले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x