१६ भाद्र २०८३, मंगलवार

रुपन्देहीमा गणतन्त्र दिवसको बिरोध

एसीपी संवाददाता

१६ जेष्ठ २०८२, बिहीबार ०९:०४ मा प्रकाशित

रुपन्देही –  तराई मधेश जनता पार्टीले गणतन्त्र दिवस लाई कालो दिवसको रूपमा मनाएको छ । विभिन्न काल खण्ड भएको नेपाल सरकार र मधेश को हकअधिकार सम्बन्धि सम्झौता धोका मात्र भयो । अहिलेसम्म पनि तराई मधेशमा बस्नेक जनताले आफ्नो हकअधिकारको अनुभुती गर्न पाएको छैन भन्दै यो गणतन्त्र दिवस मनाउनु कुनै अर्थ नभएको पार्टीका संयोजक ध्रुव शर्माले बताउनु भयो । भैरहवामा बिरोध स्वरूप उनले आफ्नो कार्यकर्तालाई सम्बोधन गर्दै हामी आफ्नो अधिकारको लागि थप संघर्स गर्नु पर्ने बताउनु भयो ।

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x