४ आश्विन २०८३, आईतवार

विपतका सारथी कर्णालिका युवा अभियान

एसीपी संवाददाता

८ जेष्ठ २०७८, शनिबार ०१:५४ मा प्रकाशित

” विपतका सारथी कर्णालिका युवा अभियान “हाम्रो पहिलो दिन यसरी शुभारम्भ हुन्छ!देश र जनताको सुरक्षामा अहोरात्र खटिएर ,यस कोभिड को महाबिपत्तिमा सुरक्षाको लागि विरेन्द्रनगर नगरपालिका भित्र रहेका विभिन्न सार्वजनिक ठाउँ र चोक हरुमा ड्युटीमा रहेका सुरक्षाकर्मीहरुलाई ताताे चिया र बिस्कुट वितरण गरेका छौ! – साथै प्रदेश अस्पतालमा रहेका विरामी र कुरुवा हरु लाई खाना वितरण आजकै दिनबाट सुरुवात गर्दैछौ ! समाज सेवी ममता अधिकारीको समाजिक संजाल फेसबुक बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x