४ आश्विन २०८३, आईतवार

व्यस्त मोडल एक सुष्मा अधिकारी

एसीपी संवाददाता

१५ असार २०७८, मंगलवार ०५:२७ मा प्रकाशित

पछिल्लो समयका व्यस्त मोडल मध्यकी एक हुन् सुष्मा अधिकारी । अहिलेसम्म करिब तीन सय बढी म्युजिक भिडियो मोडलिङ गरिसकेकी उनले महिनामा कम्तीमा पनि तीनदेखि चार भिडियो गरेकी नै हुन्छिन् ।

सानैदेखि नृत्य रुचि राख्ने उनी ६ वर्ष अगाडि प्लस टू सकेर कलेज अध्ययनका लागि काठमाडौँ छिरेकी थिइन् । काठमाडौँ छिर्नुको उनको अर्को उद्देश्य कलाकारिता पनि थियो । किनभने स्कुलमा हुने सांस्कृतिक कार्यक्रम र चाडपर्वमा नृत्य कौशल देखाउँदै आएकी उनलाई घरपरिवारबाट भने कलाकारीको अनुमति थिएन । ‘परिवारको राम्रो जागिर खाओस् भन्ने इच्छा थियो’ उनले भनिन्, ‘ आफ्नो रुचि कलाकार बन्ने रहेकोले काठमाडौँ छिरे ।’रातीपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x