२१ कार्तिक २०८३, शुक्रबार

शाहु समाज समितिको होलि शुभकामना अदान प्रदान

एसीपी संवाददाता

२१ चैत्र २०७७, शनिबार १०:३२ मा प्रकाशित

श्याम कुमार शाहु , नेपालगन्ज – हिन्दुहरुको महान पर्व मध्ये एक हो होलि पर्वको अवसरमा आज साहु समाज समितीले नेपालगन्ज ५ मा शुभकामना अदानप्रदान गरेको छ । परम्परा अनुसार होलि पर्बमा होलिको केही दिन पहिला र रङ खेली सके पछि होलि मिलन गरिने परम्परा रहेको छ । होलि पर्बमा बजारमा एक अर्काको घरमा गैइ रङ लगाउन पुरुषहरुह जाने गर्छन तर महिला बच्चाहरुले आफ्नो ठुलो बाजे ,काका काकी हजुरबुबा हजुराआमा गुरु जम बाट आशीर्वाद लिने चलन रहेकोले होलि मिलन गरिन्छ । यो हिन्दुहरु अलग जातजातिको आ आफ्नो परम्परा अनुसार गर्छ्न।
आज कार्यक्रममा अध्यक्ष हंसराम शाहुको सभापतित्वमा भएको र प्रमुख अतिथि माधवराम बर्मा
रहनु भएको थियो । साथै समाजका अगुवाहरुमा
संस्थापक सदस्य कन्हैया लाल शाहू, हरी प्रसाद शाहू मादै लाल शाहू
स्वागत मन्तव्य प्रेम लाल शाहूले गरेका थिए ।
मन्तव्यमा प्रोफेसर अमर नाथ शाहूले आजको समयमा युवाहरुको कान्ध्मा समाजलाई बढाउने जिम्मेवारी लिनु परर्छ युवा गठन गरि युवाहरूलाई थप्री बलियो हुनु पर्छ भन्दै
होलीको शुभ कामना दिदै समाज थप बलियो हुदै जावोस भनी शुभकामना दिनु भयो । महिलाहरु मुना रानी शाहूलाई आसन ग्रहण गर्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x