२१ कार्तिक २०८३, शुक्रबार

शिल्पाकी आमा सुनन्दा शेट्टी पनि यतिबेला भारतीय मिडियामा

एसीपी संवाददाता

२८ श्रावण २०७८, बिहीबार १२:०१ मा प्रकाशित

शिल्पा र राजको विषय चर्चामा भईरहंदा शिल्पाकी आमा सुनन्दा शेट्टी पनि यतिबेला भारतीय मिडियामा छाएकी छन् । उनी एक उजुरी लिएर प्रहरी कार्यालय पुगेकी छन् । उनले एक व्यक्तिका विरुद्ध उजुरी लिएर प्रहरी कार्यालय पुगेकी हुन् । जग्गा सम्बन्धी विषयमा भएको विवादलाई लिएर उनी प्रहरी कार्यालय पुगेकी हुन् । उनले सुधाकर घरे नाम गरेको व्यक्ति विरूद्ध जुहू पुलिस स्टेशनमा उजुरी दिएकी हुन् । प्रहरीले मु द्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

सुनन्दाले प्रहरी कार्यालयमा आफै गएर बुझाएको उजुरीप्रति यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । खासमा सुनन्दाले उजुरी आफ्नै कारोबारको विषयलाई लिएर एक जना सुजाकर नाम गरेका व्यक्तिमाथि प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । उनले सुजाकर नामका व्यक्तिसँग २०१९ र फेब्रुअरी २०२० बीच कर्जाटबाट जग्गा सम्झौता गरेकी थिइन् । त्यस समयमा उनले मलाई त्यो जग्गा नक्कली कागजातको सहयोगमा बेचेका रहेछन् ।

यसका लागि मैले १ करोड ६० लाख रुपैया तिरेको छु। जब मैले यस बारे मा थाहा पाएँ, मैले सुधाकर संग यस बारे मा कुरा गरें, यस मा उनले म राजनीतिक पार्टी को नेता को नजिक छु तिमीले मलाई केही गर्न सक्दिनौं भनेर उल्टै चेतावनी दिए । मेरो पैसा फिर्ता पाउँ । शिल्पा शेट्टीका पति राज कुन्द्रा यी दिन न्यायिक हिरासतमा छन् । वयस्क भिडियोहरू बनाएर पैसा कमाएको आरोप लगाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x