२ आश्विन २०८३, शुक्रबार

श्याम धार्मिक बर्षाको भजन किरतन , झाकी लगाएत कार्यक्रम

एसीपी संवाददाता

२२ फाल्गुन २०७८, आईतवार ०९:०७ मा प्रकाशित

श्याम कुमार शाहु । नेपालगन्जमा भएको धार्मिक महोत्सव श्री लखिया बाबा मंदिर, रामनगर वार्ड नं :-०५ भब्य रूपमा सम्पन्न भएको छ । नेपालगन्जको राममनगर हुँदै बागेश्वरी मन्दिर , न्यूरोड हुँदै नगर परिक्रमा गरेको थियोे । शनिबारदेखि शुरु भएको श्याम धार्मिक बर्षाको भजन किरतन , झाकी लगाएत कार्यक्रम गरिएको थियो ।

बिहान ९ बजे शुरु भएको र्‍याली नगर परिक्रमा गरेको हो । सो हि दिन रात्री जागरणमा श्री श्याम जागरणमा गायक कुमार कोशिक र राघव पण्डितलै आफ्नो सुर बाट भक्तजनमा आफ्नो असर छोडेका थिए । जागरण कार्यक्रममा कुमार कोशिक्ले राम भजन गाउँदा उपस्थित जनताले खुशीका साथ झुमेका थिय । यस्तै राघव पन्दितले श्याम भजन गाउँदा जनता मन्त्र मुग्ध भएका थिय । अहिले अवस्थामा देशमा हिन्दु राष्ट्का विभिन्न कार्यक्रम हुँदै आएको छ । यो धर्मिक महोत्सवले जन जनमा हिन्दु आस्था जागरण हुने आयोजकको भनाई छ । हरेक बर्ष मनाईने यो धार्मिक महोत्सवमा हरेक समुदायको सहभागिता रहने गरेको छ ।

नानपरा धाम बाट आएकी गायिका अञ्जली moury ले पनि आफ्नो सुर बाट भक्तजन मा आफ्नो आवाज को मधुर बोली ले भक्तजन हरु झुमे का थिए। र तहीँ दिन मौर्या को जन्म उत्सव रहको कारणले केक कति मौर्या को जन्म उत्सव भक्तजनहरू ले मनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x