२४ श्रावण २०८३, आईतवार
सिमानाकामा रेल संचालन हुने
श्याम कुमार शाहु । नेपालगन्ज रोडको नाममा रहेको भारतको एक मात्र रेल्वे स्टेशन जिल्ला बहाराईचको रुपिडिहामा पुनः रेल संचालन हुने भएको छ । बिगत १ बर्सबाट कोरोना महामारीका कारण बन्द रहेको सो क्षेत्रको रेल संचालन हुने भए पछि नेपालीहरुलाई समेत आवत जावत गर्न सहज हुने भएको छ । अहिलेसम्म महगो बसमा चढ्नु पर्ने बाध्यता घटेको छ । अलि बिपन्न परिवारहरुको लागि रेल सस्तो रहेको छ । बच्चालाई समेत पैसा कम लाग्ने गरेको छ । नेपाल भारत सिमानाका बाकेक जमुनहा , बर्दियाको ,कैलाली , कंचनपुर , समेतका नाकाबाट रेलका माध्यम बाट नेपालीहरु आउने जाने गरेका थिए ।
Subscribe
Login
0 Comments



