३ आश्विन २०८३, शनिबार
सिर्जना भएपछि तयार भएका दर्जनौं चलचित्र थन्किए
कोरोना संक्रमणको तेस्रो लहरका कारण चलचित्र प्रदर्शनका लागि असहज अवस्था सिर्जना भएपछि तयार भएका दर्जनौं चलचित्र थन्किएका छन् ।
पहिलो चरणको कोरोना त्रास सकिएर हल खुलेपछि थोरै मात्र चलचित्र रिलिज भए । तर, त्यसबेला चलचित्र निर्माणको संख्या भने रोकिएको थिएन । यही क्रम तेस्रो चरणको निषेधाज्ञासम्म पनि जारी रहेकाले चलचित्र रिलिजका लागि लामो लाइन लागेको छ । अब यी चलचित्र कसरी र कहिले रिलिज हुन्छन् भन्ने टुंगो छैन ।
Subscribe
Login
0 Comments


