१४ मंसिर २०८३, आईतवार

स्थानीय तह निर्वाचन फिक्स : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

एसीपी संवाददाता

४ चैत्र २०७८, शुक्रबार ११:०३ मा प्रकाशित

आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले दिएको मिति र समयमा देशमा मान्यता पाएका दलहरूले आफ्नो उम्मेदवारी दर्ता गराउन सक्ने छन । थप ७३ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय

त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर्ने आयोगले जनाएको छ । वैशाख १३ मा उम्मेदवारविरुद्ध उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x