२८ फाल्गुन २०८२, बिहीबार

हारेका उम्मेदवार शर्मा घरदैलोमा

एसीपी संवाददाता

२८ फाल्गुन २०८२, बिहीबार १०:३७ मा प्रकाशित

कपिलवस्तु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेका मोहनलाल आचार्य काठमाडौं फर्किएका छन्। तर दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार आशिष शर्मा भने मतदाता र समर्थकलाई धन्यवाद दिन गाउँ–गाउँ पुगिरहेका छन्।
उनको यो कदमलाई स्थानीयले जनतासँग जोडिएको सकारात्मक राजनीतिक संस्कारको रूपमा लिन थालेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x