रास्वपाका सभापति र वरिष्ठ नेता सङ मोदीको फोनवार्ता
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का अध्यक्ष रवि लामिछाने र रास्वपा का वरिष्ठ नेता बालेन्द्र शाहसँग भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी न्यानो टेलिफोन वार्ता गर्नु भयो ।
दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको चुनावमा RSP को शानदार सफलताको लागि बधाई दिएँका हुन । उनीहरूको आगामी नयाँ सरकारको लागि शुभकामना व्यक्त गरें र हाम्रा दुई देशहरूको पारस्परिक समृद्धि, प्रगति र कल्याणको लागि उनीहरूसँग काम गर्ने भारतको प्रतिबद्धता रहेको बताएका हुन ।
मलाई विश्वास छ कि हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।
रवि लामिछाने
बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी – RSP
भारतका प्रधानमन्त्रीले समाजिक संजालमा लेखेको पोस्ट ।
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India’s commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
Rabi Lamichhane
Balen
Rastriya Swatantra Party – RSP


