३१ भाद्र २०८३, बुधबार

हिन्दी गित बजाउन बन्द गराउनेहरु मेनुका पौडेल तिर हेर

एसीपी संवाददाता

२५ कार्तिक २०८०, शनिबार १४:३९ मा प्रकाशित

भारत – नेपालका कम्युनिस्टहरुले बिगारेको भारत नेपाल सम्बन्ध लाई कलाकारहरुले सुधार गरेका छ्न । मेनुका पौडेल यसको एक उदाहरण हैनन ।

प्रशान्त तामङ देखि लिएर अनेकौं कलाकार छ्न । हिन्दी गितले भबिस्य बनेको र प्रतिस्पर्धा ज्ज्तेर नेपालको नाम शिखरमा पुर्‍याएको ।  भारतमा जुन सुकै प्रतियोगितामा नेपाली भासी तर भारतिय प्रमाणपत्र हुनु पर्ने   समावेश गरिन्छ ।

हाम्रो देशका केही कम्युनिस्ट पार्टी लाई हिन्दी गित , हिन्दी भासा बाट समस्या हुने गरेको छ । मेनुका पौडेल ले इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी उनलाई शोको दिपावली विशेष एपिसोडमा फिल्मको अफर आएको हो।

मेनुकाको गायकीबाट प्रभावित भएर उनलाई एक गेस्टले फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन्।

उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्- एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ। एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन्। त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ।’

मेनुका सो को टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x