१४ मंसिर २०८३, आईतवार

होली पर्व लक्षित गरी बिशेष सूचना जारी

एसीपी संवाददाता

४ चैत्र २०७८, शुक्रबार ००:५० मा प्रकाशित

नेपालगन्ज  । जिल्ला  प्रहरी कार्यालय बाँकेले होली पर्व लक्षित गरी बिशेष सूचना जारी गरेको छ । होली पर्वमा सावधानी अपनाई सभ्यरुपले होली पर्व मनाउन बाँके प्रहरीले बाँकेबासीहरुलाई आग्रह गरेको हो ।

बाँके प्रहरीले जिल्लाबासीलाई होलीको शुभकामना दिँदै सार्वजनिक स्थानमा होली खेल्दा सुरक्षा सम्बन्धि जानकारीलाई मध्यनजर गर्दै  होली खेल्न अनुरोध गरेको छ ।

बाँके प्रहरीले होली खेल्ने क्रममा जथाभावी कसैको इच्छा विपरीत रङ्ग नदल्न अनुरोध गरेको छ । जथाभावी इच्छा विपरीत रङ्ग दलेमा कानुनी कारबाही समेत गरिने बाँके प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीले होली सम्बन्धि जारी गरेको यस्तो छ सूचना –

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x