१४ मंसिर २०८३, आईतवार

५० हजार मेट्रिक टन चिनी माग्दै नेपालले लेख्यो भारतलाई पत्र

एसीपी संवाददाता

१ आश्विन २०८०, सोमबार १०:०० मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको  हो ।

उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा  चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो ।

‘जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको अनौपचारिक जानकारी आएको छ’ सचिव मरासिनीले भनेका छन् ।

साथै, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान माग गरिएको उनले जानकारी दिए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x