१८ श्रावण २०८३, सोमबार

विश्वमा सबैभन्दा बढी सैन्य क्षेत्रमा खर्च गर्ने देशहरुको सूचीमा भारत चौथो स्थानमा

एसीपी संवाददाता

१२ बैशाख २०८१, बुधबार ११:३२ मा प्रकाशित

एजेन्सी । विश्वमा सबैभन्दा बढि सैन्य (रक्षा) क्षेत्रमा खर्च गर्ने राष्ट्रहरुको सूचीमा भारत चौथो स्थानमा रहेको एक सर्वेक्षणले दिएको छ ।
सबैभन्दा बढी सैन्य क्षेत्रमा खर्च गर्ने देशहको सूचीमा भारत चौथो स्थानमा रहेको छ भने अमेरिका पहिलो स्थानमा रहेको हो ।
विश्वको कुल हिस्साको ३७ प्रतिशत हिस्सा ओगटेको सैन्य खर्चका साथ अमेरिका शीर्ष स्थानमा रहेका छन् । चीन दोस्रो, रुस तेस्रो र साउदी अरब पाँचौं स्थानमा छ ।
यसैगरी बेलायत, जर्मनी, युक्रेन, फ्रान्स र जापान पनि शीर्ष १० सैन्य खर्च गर्नेहरुको सूचीमा रहेका छन् ।

श्रोतः SIPRI

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x