८ कार्तिक २०८१, बिहीबार

पोखरा अंतराष्ट्रीय विमानस्थल केंद्रित धर्ना कार्यक्रम

एसीपी संवाददाता

२५ असार २०८१, सोमबार २३:११ मा प्रकाशित

पोखरा अंतराष्ट्रीय विमानस्थल केंद्रित धर्ना कार्यक्रम, पोखरा विमानस्थल अगाडि अभियानका जिल्ला उपाध्यक्ष एवं कार्यक्रम संयोजका टिका कुमारी छिरिंगको नेतृत्वमा सम्पन्न भएको छ,पोखरा अंतराष्ट्रीय विमानस्थल पूर्ण संचालन गर, विमानस्थलमा भएको भ्रस्टाचारको छानवीन गर, बि. आर. आई. ऋणलाई अनुदानमा परिणत गर भनि उद्घोषका साथ भएको धर्नामा विमानस्थल सम्बन्धी संसदीय छानविन उप समितिका संयोजक मा. राजेन्द्र लिंगदेन पुगी अभियानका आंदोलनकारीहरुको मांग र सुझाव सुनी एक्यब्धता जनाउदै सम्बोधन गरेका छन, राष्ट्रिय एकता अभियानका केंद्रीय संयोजक विनय यादवले धर्ना कार्यक्रमलाई सम्बोधन गरि ज्ञापन पत्र संसदीय छानवीन उप समितिका संयोजक मा. राजेन्द्र लिंगदेन ज्यूलाई बुझाएका छन,धर्नामा पोखरा अंतराष्ट्रीय विमानस्थललाई चिनियाँ ऋणजालबाट मुक्त गर।
राष्ट्रिय स्वाधीनताको रक्षा गर।,बि. आर. आई. समझौता खारेज गर।,पोखरा अंतराष्ट्रीय विमानस्थल पूर्ण संचालन गर।
,विमानस्थलमा भएको भ्रष्टाचारको छानवीन गर।,बि. आर. आई. ऋणलाई अनुदानमा परिणत गर।जस्ता नारा समेत लागेको थियो,कार्यक्रममा अभियानका केंद्रीय सदस्य ध्रुव राज चालिसे, काशकी सदस्य इंदिरा अधिकारी,स्थानीय समाजसेवी बुद्धि राना (कुमार राना ) लगायतको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x