३१ भाद्र २०८३, बुधबार

भारत बैङ्लौरमा नेपाली तिज महोत्सव , राष्ट्रिय कलाकारहरु को प्रस्तुति

एसीपी संवाददाता

७ भाद्र २०८१, शुक्रबार ११:०६ मा प्रकाशित

काठमाडौं –  हरितालिका तीज विशेष कार्यक्रमको आयोजना भारतको  बेङ्लोरमा विभिन्न नेपाली राष्ट्रिय कलाकार हरुको  प्रस्तुति हुने भएको छ ।  नेपाली सास्कृतिक रंग मंच भारत ले विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाहरुको माहन चाड हरितालिका तिज को अवसरमा  भारतको विभिन्न स्थानहरुमा जहाँ नेपाली भासी समुदायको उल्लेखनीय उपस्थिति रहेको ठाँउमा नेपाली कला , गित संगीतको माध्यमले नेपालीहरुलाई जोडने प्रयास रहेको  कलाकार निशु शेरपालीबताईन ।      उक्त कार्यक्रममा नेपाल देखी राष्ट्रिय कलाकार हरु को विशेष उपस्थिति रहनेछ साथै बेङ्लोर का कलाकार हरुको पनि उपस्थिति रहने छ त्यसैले सम्पुर्ण प्रवासी नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाइ 25 august आईतवार का दिन  बैङ्लौन बस्ने सम्पूर्ण तीज विशेष कार्यक्रममा उपस्थित हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं । यो सङै गोवा पनि तिज विशेष कार्यक्रमको प्रस्तुति हुने आयोअजकले जनाएको छ । नेपाली कला संस्क्रीती लाई बिश्व सामु चिनाउने यो एउटा् माध्यम पनि हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x